सम्पर्क गर्नुहोस्

जापानमा अध्ययन गर्ने विषयमा कुनै जिज्ञासा छ ? Sizen Education Consultancy मा सम्पर्क गर्नुहोस्। हामी तपाईंलाई जापान अध्ययनका लागि आवश्यक विशेषज्ञ परामर्श, मार्गदर्शन र सहयोग प्रदान गर्दछौं।
तपाईं हाम्रो बट्टार, नुवाकोटस्थित कार्यालयमा प्रत्यक्ष भेट्न सक्नुहुन्छ वा फोन, इमेल तथा सामाजिक सञ्जालमार्फत हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ।
हाम्रो टोली तपाईंलाई कलेज/युनिभर्सिटी भर्ना, भिसा प्रक्रिया तथा जापानी भाषा कक्षा सम्बन्धी आवश्यक जानकारी र सहयोग प्रदान गर्न सधैं तयार छ।

आफ्ना जिज्ञासा पठाउनुहोस्

कुनै पनि प्रश्न, जिज्ञासा वा थप जानकारीका लागि हामीलाई आफ्नो सन्देश पठाउनुहोस्। हाम्रो टोलीले तपाईंको जिज्ञासाको यथाशीघ्र जवाफ दिनेछ।

This field is required.
This field is required.

सम्पर्क विवरण

ठेगाना: विदुर–२, बट्टार (कुमारी बैंकमाथि), नुवाकोट
फोन: ०१०–५९२४९२, ९८५१२५५४९२, ९८५१३५२३०९, ९७४१८१३००९
इमेल: info@sizeneducation.com

कार्यालय खुल्ने समय

आइतबार–शुक्रबार: बिहान ६:०० – बेलुका ५:०० बजे
शनिबार: बन्द